१२ असार २०८३, शुक्रबार | Fri Jun 26 2026

प्रि ओपन सेसनमा करिब २ अंकले घट्यो नेप्से

१२ असार, काठमाडौं । साताको अन्तिम कारोबारको दिन शुक्रबार प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब २ अंकले घटेको छ। यस दिन सो सेसनमा नेप्से १.७५ अंकले घटेर २६४९.७६ विन्दुमा झरेको छ।

शुक्रबार प्रि ओपन सेसनमा ३६ स्टकको ५२ पटकको कारोबारमा ४८ करोड ४६ लाख ३८ हजार ५१८ रुपैयाँ ७० पैसाबराबरको ४ लाख ३० हजार ३०७ कित्ता सेयर खरिदबिक्री भएको छ।

प्रकाशित मिति : June 26, 2026 at 10:58 am