२३ आश्विन २०८१, बुधबार | Wed Oct 9 2024

आईसीसी महिला टी–२० मा टस जितेर पहिले ब्याटिङ गरेको यूएई ४१ रनमै अलआउट

१० फागुन, काठमाडौं । आईसीसी महिला टी–२० विश्पकपको एसिया छनोटमा यूएईले नेपाललाई ४२ रनको लक्ष्य दिएको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको यूएईले १७.३ ओभरमा सबै विकेट गुमाएर मात्र ४१ रन बनाउन सक्यो । उसलाई सस्तैमा समेट्ने क्रममा नेरी थापाले ४ विकेट लिइन् भने सीता राना मगर, करुणा कुँवर र सोनु खड्काले २–२ विकेट लिइन् ।अहिले नेपालले  जवाफी ब्याटिङ गर्दैछ ।

प्रकाशित मिति : १० फाल्गुन २०७५, शुक्रबार ११:००