९ आश्विन २०८३, शुक्रबार | Sat Sep 26 2026

प्रि ओपन सेसनमा साढे ३ अंकले घट्यो नेप्से

११ असार, काठमाडौं । बिहीबार प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे ३ अंकले घटेको छ। यस दिन सो सेसनमा नेप्से ३.७२ अंकले घटेर २६५६.२९ विन्दुमा झरेको छ।

बिहीबार प्रि ओपन सेसनमा ४५ स्टकको ६६ पटकको कारोबारमा १० लाख २८ हजार ५५६ रुपैयाँ ७० पैसाबराबरको २ हजार ४२ कित्ता सेयर खरिदबिक्री भएको छ।

प्रकाशित मिति : June 25, 2026 at 10:59 am