१० असार २०८३, बुधबार | Wed Jun 24 2026

नेप्सेमा २५ लाख कित्ता बढी बोनस सेयर सूचिकृत

१० असार, काठमाडौं । नेप्सेमा एशियन लाइफ इनस्योरेन्सको बोनस सेयर सूचिकृत भएको छ । नेप्सेमा कम्पनीको ५ प्रतिशत बोनस सेयर बापत २५ लाख ५७९.६०३५ कित्ता बोनस सेयर सूचिकृत भएको हो ।

कम्पनीको उक्त सेयर भोलिबाट दोस्रो बजारमा कारोबारमा आउनेछ ।

प्रकाशित मिति : June 24, 2026 at 2:09 pm