९ असार २०८३, मंगलबार | Tue Jun 23 2026

छिमेक लघुवित्तको अध्यक्षमा जोशी चयन

९ असार, काठमाडाैं। छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडको अध्यक्षमा ऋषिराज जोशी चयन भएका छन् । असार ८ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले जोशीलाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गर्ने निर्णय गरेको हो ।

dainiki.com

प्रकाशित मिति : June 23, 2026 at 10:45 am