८ असार २०८३, सोमबार | Mon Jun 22 2026

प्रि ओपन सेसनमा ७ अंकले बढ्यो नेप्से

८ असार, काठमाडौं । साताको पहिलो कारोबारको दिन सोमबार प्रि ओपन सेसनमा नेप्से परिसूचक ७ अंकले बढेर बन्द भएको छ। यस दिन सो सेसनमा नेप्से ७.१८ अंकले बढेर २७०९.२९ विन्दुमा पुगेको छ।

सोमबार प्रि ओपन सेसनमा ७२ स्टकको २३२ पटकको कारोबारमा ३ करोड ६५ लाख १३ हजार ९०८ रुपैयाँ ६६ पैसाबराबरको ६० हजार ६३३ कित्ता सेयर खरिदबिक्री भएको छ।

प्रकाशित मिति : June 22, 2026 at 10:59 am