७ असार २०८३, आइतबार | Sun Jun 21 2026

रास्वपा महाधिवेशनमा सहभागी हुन चितवन पुगे गगन थापा

७ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकाे महाधिवेशनमा सहभागी हुनका लागि नेपाली कांग्रेसका सभापति गगन कुमार थापा चितवन पुगेका छन् । आजदेखि चितवनमा सुरु हुने रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको उद्घाटनसत्रमा सहभागी हुन थापा चितवन पुगेका हुन् ।

dainiki.com

 रास्वपाले अन्य दलका शीर्ष नेताहरूलाई पनि निम्तो पठाएको छ । विभिन्न राजनीतिक दलका नेता तथा प्रतिनिधिहरु चितवन पुग्ने क्रम जारी छ ।

प्रकाशित मिति : June 21, 2026 at 2:17 pm