७ असार २०८३, आइतबार | Sun Jun 21 2026

रास्वपा महाधिवेशनमा सहभागी हुन चितवन पुगे प्रधानमन्त्री बालेन

७ असार, काठमाडौं । रास्वपाको महाधिवेशनमा सहभागी हुन प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेन शाह चितवन पुगेका छन् । पार्टीको पहिलो महाधिवेशनमा भाग लिन आइतबार उनी केहीबेरअघि चितवन पुगेका हुन्।

dainiki.com

भरतपुर विमानस्थलमा उनी छोरी बोकेर बाहिरिएका छन्।

प्रकाशित मिति : June 21, 2026 at 11:45 am