८ असार २०८३, सोमबार | Mon Jun 22 2026

हिमालयन रि इन्स्योरेन्सको कामु सीईओमा कपूर नियुक्त

४ असार, काठमाडाैं। हिमालयन रि इन्स्योरेन्स कम्पनी लिमिटेडको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ) मा मुकेश कुमार कपूर नियुक्त भएका छन् । असार २ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कपूरलाई कम्पनीको कामु सीईओको जिम्मेवारी दिने निर्णय गरेको हो ।

dainiki.com

बैठकले उनलाई असार २ गतेदेखि नै लागू हुनेगरी उक्त जिम्मेवारी दिएकाे हाे ।

प्रकाशित मिति : June 18, 2026 at 10:46 am