६ कार्तिक २०८३, बिहिबार | Fri Oct 23 2026

प्रि ओपन सेसनमा करिब साढे ६ अंकले घट्यो नेप्से

२७ जेठ, काठमाडौं । बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब साढे ६ अंकले घटेको छ। यस दिन सो सेसनमा नेप्से ६.३९ अंकले घटेर २६९९.०६ विन्दुमा झरेको छ।

बुधबार प्रि ओपन सेसनमा ६९ स्टकको ९४ पटकको कारोबारमा १५ लाख ८२ हजार ६३४ रुपैयाँबराबरको २ हजार ३१७ कित्ता सेयर खरिदबिक्री भएको छ।

प्रकाशित मिति : June 17, 2026 at 11:00 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/