नेप्सेमा १९ लाख ८ हजार कित्ता हकप्रद सेयर सूचीकृत
१ असार, काठमाडाैं। नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा नारायणी डेभलपमेन्ट बैंकको हकप्रद सेयर सूचीकृत भएको छ । आज नेप्सेमा बैंकको १९ लाख ८ हजार ९८८ कित्ता हकप्रद सेयर सूचीकृत भएको हो ।

प्रकाशित मिति : June 15, 2026 at 3:26 pm









