संविधान संशोधन कार्यदलको म्याद एक महिना थप गर्ने सरकारको निर्णय
२९ जेठ, काठमाडौं। संविधान संशोधन बहस पत्र तयार गर्न गठित कार्यदलको समय थपिएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री बालेन्द्र शाहका प्रमुख राजनीतिक सल्लाहकार असिम शाहको नेतृत्वको कार्यदलको म्याद एक महिना थप गर्ने निर्णय गरेको हो ।

प्रकाशित मिति : June 12, 2026 at 3:09 pm









