३१ असार २०८३, बुधबार | Wed Jul 15 2026

२९ जेठ, काठमाडौं । सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी छ । प्रधानमन्त्री बालेन शाहले बोलाएको बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसिरहेको छ ।

dainiki.com

प्रकाशित मिति : June 12, 2026 at 2:52 pm