२९ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 12 2026

आज मन्त्रिपरिषद् बैठक बस्दै

२९ जेठ, काठमाडौं । आज मन्त्रिपरिषद् बैठक बस्दै छ । बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज दिउँसो २ बजे बस्न लागेको प्रधानमन्त्री बालेनको सचिवालयले जनाएको छ ।

dainiki.com

बैठकका एजेण्डाबारे भने जानकारी गराइएको छैन ।

प्रकाशित मिति : June 12, 2026 at 9:49 am