२८ जेष्ठ २०८३, बिहिबार | Thu Jun 11 2026

प्रि ओपन सेसनमा झिनो अंकले बढ्यो नेप्से

२८ जेठ, काठमाडौं । बिहीबार प्रि ओपन सेसनमा नेप्से परिसूचक झिनाे अंकले बढेको छ। यस दिन सो सेसनमा नेप्से ०.६७ अंकले बढेर २७३६.८५ विन्दुमा पुगेको छ।

बिहीबार प्रि ओपन सेसनमा ५५ स्टकको १२१ पटकको कारोबारमा ६१ लाख ९६ हजार ३२५ रुपैयाँ ४० पैसाबराबरको १२ हजार ९१५ कित्ता सेयर खरिदबिक्री भएको छ।

प्रकाशित मिति : June 11, 2026 at 11:03 am