१० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026

प्रि ओपन सेसनमा साढे ४ अंकले बढ्यो नेप्से

२६ जेठ, काठमाडौं । साताको दोस्रो कारोबारकाे दिन मंगलबार प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे ४ अंक बढेको छ। यस दिन सो सेसनमा नेप्से ४.५६ अंकले बढेर २७३९.७० विन्दुमा पुगेको छ।

मंगलबार प्रि ओपन सेसनमा ३९ स्टकको ६१ पटकको कारोबारमा ५० करोड १३ लाख ७१ हजार २२० रुपैयाँ ५० पैसाबराबरको ५ लाख १ हजार ८९८ कित्ता सेयर खरिदबिक्री भएको छ।

प्रकाशित मिति : June 9, 2026 at 11:08 am