मन्त्रिपरिषद् बैठक बस्दै
२६ जेठ, काठमाडौं । मन्त्रिपरिषदको बैठक बस्दैछ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहान ११ बजे मन्त्रिपरिषद बैठक बस्न लागेको हो ।
बैठकमा समसामयिक विषय र सरकारको काम कारबाही तथा अन्य विषयमा छलफल हुने बताइएको छ ।
प्रकाशित मिति : June 9, 2026 at 10:25 am







