२४ जेष्ठ २०८३, आइतबार | Sun Jun 7 2026

मलाई पनि एम्बेस्डर बन्न मन छ पिएमको नम्बर छ भने दिनुस् नः बालेन

२४ जेठ, काठमाडाैँ । प्रधानमन्त्री बालेन्द्र शाह बालेनले फेसबुक मार्फत ब्यंग्य गरेका छन । शनिबार राति फेसबुक प्रोफाइल मार्फत कि राजदूत देउ कि मुख्यसचिव बनाउ भन्ने सचिव डा कृष्णहरि पुस्करको सन्दर्भमा प्रधानमन्त्रीले ब्यंग्य गरेका हुन ।

उनले फेसबुकमा लेखेका छन, ‘मलाई पनि एम्बेस्डर बन्न मन छ पिएमको नम्बर छ भने दिनुस् न ।’ यसअघि बालेनलाई म्यासेज गरेको अभियोगमा सचिव पुस्कर सात घण्टा प्रहरी नियन्त्रणमा परेर छुटेका थिए ।

प्रकाशित मिति : June 7, 2026 at 6:41 am