२१ जेष्ठ २०८३, बिहिबार | Thu Jun 4 2026

नेपाल पुनर्बीमा कम्पनीको कम्पनी सचिवमा सुस्मा गौतम नियुक्त

२१ जेठ, काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको सचिवमा सुस्मा गौतम नियुक्त भएकी छिन् । कम्पनीको ऐन अन्तर्गत सचिवमा उनलाई नियुक्त गरिएको कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : June 4, 2026 at 2:53 pm