७ कार्तिक २०८३, शुक्रबार | Fri Oct 23 2026

नेपाल पुनर्बीमा कम्पनीको कम्पनी सचिवमा सुस्मा गौतम नियुक्त

२१ जेठ, काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको सचिवमा सुस्मा गौतम नियुक्त भएकी छिन् । कम्पनीको ऐन अन्तर्गत सचिवमा उनलाई नियुक्त गरिएको कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : June 4, 2026 at 2:53 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/