कांग्रेसले बोलायो केन्द्रीय अनुशासन समिति बैठक
१९ जेठ, काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय अनुशासन समितिको बैठक बोलाएको छ । जेठ २१ गते बिहीबार दिउँसो १ बजे बस्ने गरी बैठक बोलाएको सचिव दिनेश थापा मगरले जानकारी दिए।
बैठक पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्नेछ।
प्रकाशित मिति : June 2, 2026 at 5:10 pm









