७ कार्तिक २०८३, शुक्रबार | Fri Oct 23 2026

कांग्रेसले बोलायो केन्द्रीय अनुशासन समिति बैठक

१९ जेठ, काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय अनुशासन समितिको बैठक बोलाएको छ । जेठ २१ गते बिहीबार दिउँसो १ बजे बस्ने गरी बैठक बोलाएको सचिव दिनेश थापा मगरले जानकारी दिए।

बैठक पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्नेछ।

प्रकाशित मिति : June 2, 2026 at 5:10 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/