१९ जेष्ठ २०८३, मंगलबार | Tue Jun 2 2026

१९ जेठ, काठमाडौं । मन्त्रिपरिषदको बैठक आज बस्दै छ । मंगलबार दिउँसो १२ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बस्न लागेको हो ।

बैठकमा देशको समसामयिक अवस्था र मन्त्रालयगत विभिन्न एजेण्डाबारे छलफल हुने छ ।

प्रकाशित मिति : June 2, 2026 at 10:11 am