७ असार २०८३, आइतबार | Mon Jun 22 2026

राष्ट्र बैंकको सूचना अधिकारीमा सुधा श्रेष्ठ नियुक्त

१८ जेठ, काठमाडौं । नेपाल राष्ट्र बैंकको सूचना अधिकारी तथा सह– प्रवक्तामा सुधा श्रेष्ठ नियुक्त भएकी छिन्। बैंकले सोमबारदेखि लागू हुने गरी गभर्नरको कार्यालयमा कायममुकायम निर्देशकको रूपमा कार्यरत श्रेष्ठलाई सो पदमा नियुक्त गरेको हो

उनी २०६४ सालदेखि राष्ट्र बैंकमा कार्यरत छिन्।

प्रकाशित मिति : June 1, 2026 at 5:00 pm