१० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026

प्रि ओपन सेसनमा सामान्य अंकले बढ्यो नेप्से

१८ जेठ, काठमाडौं । साताको पहिलो कारोबारको दिन सोमबार प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढेको छ। यस दिन सो सेसनमा नेप्से ०.२९ अंकले बढेर २७८२.३९ विन्दुमा पुगेको छ।

सोमबार प्रि ओपन सेसनमा ९६ स्टकको ३०३ पटकको कारोबारमा २ करोड २५ लाख ८२ हजार ८८२ रुपैयाँबराबरको ४८ हजार २८८ कित्ता सेयर खरिदबिक्री भएको छ।

प्रकाशित मिति : June 1, 2026 at 11:02 am