शिक्षा क्षेत्रमा २ खर्ब १८ अर्ब बजेट विनियोजन
१५ जेठ, काठमाडौं । सरकारले शिक्षा क्षेत्रका लागि २ खर्ब १८ अर्ब ३० करोड बजेट विनियोजन गरेको छ । सङ्घीय संसद्को सयुक्त बैठकमा आज आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा स्वर्णिम वाग्लेले शिक्षा क्षेत्रका लागि २ खर्ब १८ अर्ब ३० करोड बजेट विनियोजन गरेको बताएका हुन् ।

प्रकाशित मिति : May 29, 2026 at 6:17 pm









