१५ जेष्ठ २०८३, शुक्रबार | Fri May 29 2026

चुरोट र मदिरामा १० प्रतिशत अन्तःशुल्क वृद्धि

१५ जेठ, काठमाडौं । सरकारले चुरोट र मदिरामा अन्तःशुल्क (एक्साइज ड्युटी) वृद्धि गर्ने भएको छ। आगामी आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) पेस गर्दै अर्थमन्त्री डा वाग्लेले चुरोट र मदिरामा १० प्रतिशतले अन्तःशुल्क वृद्धि गरिने बताएका छन्।

प्रकाशित मिति : May 29, 2026 at 6:10 pm