वायुसेवा निगमलाई कम्पनी मोडेलमा चलाउने सरकारको घोषणा
१५ जेठ, काठमाडौं । सरकारले राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमलाई कम्पनी मोडेलमा सञ्चालन गर्ने घोषणा गरेको छ ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्य मार्फत यस्तो घोषणा गरेका हुन् ।

उनले निगमलाई कम्पनी मोडेलमा सञ्चालनका लागि आवश्यक मोडेल तयार पार्ने बताए ।
प्रकाशित मिति : May 29, 2026 at 5:55 pm







