सामाजिक सुरक्षामा १ खर्ब २० अर्ब बजेट विनियोजन
१५ जेठ, काठमाडौं । सरकारले सामाजिक सुरक्षामा १ खर्ब २० अर्ब रुपैयाँ बराबर बजेट विनियोजन गरेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संघीय संसदको संयुक्त सदनमा आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।

प्रकाशित मिति : May 29, 2026 at 5:59 pm









