१५ जेष्ठ २०८३, शुक्रबार | Fri May 29 2026

राजनीतिक दललाई अनुदान दिने सरकारकाे घाेषणा

१५ जेठ, काठमाडौँ । सरकारले राष्ट्रिय मान्यताप्राप्त दललाई अनुदान दिने घोषणा गरेको छ।

शुक्रबार आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले यस्तो जानकारी गराएका हुन्। उनले राष्ट्रिय मान्यता प्राप्त दललाई गत निर्वाचनमा पाएको मतको आधारमा अनुदान दिनेबारे ब्यापक छलफल गर्ने बताए।

 

प्रकाशित मिति : May 29, 2026 at 5:03 pm