१५ जेष्ठ २०८३, शुक्रबार | Fri May 29 2026

सरकारले निर्माण व्यवसायीलाई परेको कठिनाइको सम्बोधन गर्ने

१५ जेठ, काठमाडाैँ । सरकारले निर्माण व्यवसायीलाई परेको कठिनाइको सम्बोधन गर्ने भएकाे छ । पश्चिम एसियाको द्वन्द्वबाट इन्धन, बिटुमिनलगायत निर्माण सामग्रीमा भएको मूल्य वृद्धिबाट निर्माण व्यवसायीलाई परेको कठिनाइलाई सरकारले सम्बोधन गर्ने भएको हाे।

अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्यमार्फत निर्माण व्यवसायीका कठिनाइ सम्बोधन गर्ने  बताएका हुन्।

प्रकाशित मिति : May 29, 2026 at 4:44 pm