प्रतिव्यक्ति आयकर छुट दोब्बर गरी १० लाख पुर्याएको अर्थमन्त्रीको घोषणा
१५ जेठ, काठमाडौँ । अर्थमन्त्री डा स्वर्णीम वाग्ले करका दरमा बृहत पुनरावलोकन गर्ने घोषणा गरेका छन । सिंसदमा आर्थिक वर्ष २०८३र८४ को बजेट प्रस्तुत गर्दै मन्त्री वाग्ले प्रतिव्यक्ति आयकर छुट दोब्बर गरी १० लाख पुगेको जानकारी दिए । यो भनेको मासिक ८३ हजार ३ सय रुपैयाँ हो ।

प्रकाशित मिति : May 29, 2026 at 4:32 pm







