१५ जेष्ठ २०८३, शुक्रबार | Fri May 29 2026

आयकरको सीमा बढ्यो, अब १० लाखसम्म एक प्रतिशत मात्रै कर लाग्ने

१५ जेठ, काठमाडौँ । सरकारले आयकर छुटको सीमा बढाएको छ । शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्यमार्फत अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यस्तो घोषणा गरेका हुन् ।

यस अनुसार न्यूनतम १ प्रतिशत कर लाग्ने आयको सीमालाई ५ लाखबाट बढाएर १० लाख पुर्‍याइएको छ ।

प्रकाशित मिति : May 29, 2026 at 4:31 pm