ब्रिफकेसमा बजेट बोक्ने परम्पराको अन्त्य
१५ जेठ, काठमाडौँ । ब्रिफकेसमा बजेट बोक्ने परम्पारको अन्त्य भएको छ । अर्थमन्त्री डा स्वर्णीम वाग्ले नेपाली कागजको फइलमा बाजेट बोकेर हिँडेका छन । यसअघि बिफ्रकेशमा बजेट बोक्ने परम्परा रहेको थियो । केहीबेरमा आर्थिक वर्ष २०८३/८४ को बजेट संसद बैठकमा प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : May 29, 2026 at 3:57 pm









