१५ जेष्ठ २०८३, शुक्रबार | Fri May 29 2026

उज्यालो नेपाल पार्टी र हाम्रो पार्टी नेपालबिच पार्टी एकता गर्ने सहमति

१५ जेठ, काठमाडौं । उज्यालो नेपाल पार्टी र हाम्रो पार्टी नेपालबिच पार्टी एकता गर्ने सहमति भएको छ। दुई पार्टीबिच आज ७ बुँदे सहमति भएको हो ।

समायोजन सहमति पत्रमा उज्यालो नेपाल पार्टीका महासचिव धर्म चौधरी र हाम्रो पार्टी नेपालका महामन्त्री दधिराम परियारले हस्ताक्षर गरेका छन्।

प्रकाशित मिति : May 29, 2026 at 1:12 pm