कांग्रेस महिला संघले पायो पूर्णता, को को भए मनोनीत ?
१२ जेठ, काठमाडौं । नेपाली कांग्रेसको महिला संघले पूर्णता पाएको छ । संघकी अध्यक्ष मिनाकुमारी खरेलले मंगलबार केन्द्रीय कार्यसमितिलाई पूर्णता दिइएको जानकारी गराएकी छिन् ।
सभापति गगन थापाले उनलाई अध्यक्ष मनोनीत गर्दै कार्यसमितिलाई पूर्ण बनाउने कार्यादेश दिएका थिए । कांग्रेसको विधान, २०१७ (संशोधन सहित)को धारा ४२ (१) (च) बमोजिम महिला संघको केन्द्रीय कार्यसमितिमा मनोनयन गरी पूर्णता दिएको बताइन्।
को को भए मनोनीत ?

प्रकाशित मिति : May 26, 2026 at 6:32 pm









