एउटै मुद्दा, एउटै अनुसन्धान, एउटै आरोप र एउटै अदालत तर फैसला फरक
१२ जेठ, काठमाडौँ । स्मार्टसेलको लाइसेन्स खारेज भई उसका सम्पत्ति कानुनी रूपमा नेपाल सरकारको स्वामित्वमा गइसकेको अवस्थामा ती सम्पत्ति गैरकानुनी ढंगले एनसेललाई बिक्री गरिएको अभियोगमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले अनुसन्धान गरिरहेको छ । ३५ अर्ब रूपैयाँई नोक्सान पुर्याउने मुख्य उद्देश्यले रचिएको यस घटनाका सम्बन्धमा प्रकरणमा पक्राउ परेका व्यक्तिहरूमाथि अदालतले गरेको फरक–फरक व्यवहारले भने अहिले … Continue reading एउटै मुद्दा, एउटै अनुसन्धान, एउटै आरोप र एउटै अदालत तर फैसला फरक
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed