१० जेष्ठ २०८३, आइतबार | Sun May 24 2026

एमाले सचिवालय बैठक जारी, ओलीले जवाफ दिने

१० जेठ, काठमाडौं । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक सुरु भएको छ । बैठक भक्तपुरको गुण्डुस्थित अध्यक्ष केपी शर्मा ओलीको निवासमा सुरु भएको हो । आजको बैठकमा अध्यक्ष ओलीले नेताहरुले उठाएका प्रश्नका जवाफ दिने कार्यसूची छ ।

त्यसअघि बोल्न बाँकी नेताहरु शेरधन राई, भानुभक्त ढकाल, यामलाल कँडेल, खगराज अधिकारीले धारणा राख्ने छन् ।

प्रकाशित मिति : May 24, 2026 at 12:40 pm