मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत
८ जेठ, काठमाडौं । मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशसभाबाट विश्वासको मत पाएका छन्। शुक्रबार बसेको प्रदेशसभा बैठकमा बहुमत प्रदेशसभा सदस्यहरूले यादवको पक्षमा मतदान गरेका थिए । उनको विश्वासको पक्षमा ६२ मत र विपक्षमा ३६ मत परेको छ ।
प्रकाशित मिति : May 22, 2026 at 5:38 pm









