८ जेष्ठ २०८३, शुक्रबार | Fri May 22 2026

एमाले सचिवालय बैठक गुण्डुमा जारी

८ जेठ, काठमाडौं ।नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ । बैठक अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा सुरु भएको उनको सचिवालयले जानकारी गराएको छ ।

बैठकमा नेताहरूको कार्यविभाजन, निर्वाचन समीक्षा लगायतका कार्यसूची रहेको जनाइएको छ ।

प्रकाशित मिति : May 22, 2026 at 12:45 pm