७ जेष्ठ २०८३, बिहिबार | Thu May 21 2026

प्रि ओपन सेसनमा साढे ७ अंकले बढ्यो नेप्से

७ जेठ, काठमाडौं । बिहीबार प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे ७ अंकले बढेर बन्द भएको छ। यस दिन सो सेसनमा नेप्से ७.६९ अंकले बढेर २७६२.१७ विन्दुमा पुगेको छ।

बिहीबार प्रि ओपन सेसनमा ५४ स्टकको ८५ पटकको कारोबारमा २७ लाख ३० हजार ५७५ रुपैयाँबराबरको ५ हजार ३७५ कित्ता सेयर खरिदबिक्री भएको छ।

प्रकाशित मिति : May 21, 2026 at 10:59 am