२९ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 12 2026

प्रि ओपन सेसमा साढे ५ अंकले बढ्यो नेप्से

४ वैशाख, काठमाडौं । साताको पहिलो कारोबारको दिन सोमबार प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे ५ अंकले बढेको छ। यस दिन सो सेसनमा नेप्से ५.५१ अंकले बढेर २७३७.४६ विन्दुमा पुगेको छ।

सोमबार प्रि ओपन सेसनमा ३७ स्टकको ५१ पटकको कारोबारमा ६ लाख ८१ हजार ७२६ रुपैयाँ ८० पैसाबराबरको १ हजार ८८६ कित्ता सेयर खरिदबिक्री भएको छ।

प्रकाशित मिति : May 18, 2026 at 10:57 am