प्रि ओपन सेसमा साढे ५ अंकले बढ्यो नेप्से
४ वैशाख, काठमाडौं । साताको पहिलो कारोबारको दिन सोमबार प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे ५ अंकले बढेको छ। यस दिन सो सेसनमा नेप्से ५.५१ अंकले बढेर २७३७.४६ विन्दुमा पुगेको छ।
सोमबार प्रि ओपन सेसनमा ३७ स्टकको ५१ पटकको कारोबारमा ६ लाख ८१ हजार ७२६ रुपैयाँ ८० पैसाबराबरको १ हजार ८८६ कित्ता सेयर खरिदबिक्री भएको छ।
प्रकाशित मिति : 10:57









