२९ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 12 2026

नाडेप लघुवित्तले सेयरधनी बनायाे निराश, लाभांश वितरण नगर्ने

४ जेठ, काठमाडौं। नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने घोषणा गरेको छ। जेठ १ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले आव २०८१/८२ का लागि कुनैपनि प्रकारको लाभांश नदिने निर्णय गर्दै सेयरधनीहरुलाई निराश बनाएको हो ।

साथै, सो बैठकले सोही बमोजिम स्वीकृतिका लागि गत आर्थिक वर्षको वित्तीय विवरण नेपाल राष्ट्र बैंकमा पठाउने निर्णय पनि गरेको छ।

प्रकाशित मिति : May 18, 2026 at 10:30 am