२९ जेष्ठ २०८३, शुक्रबार | Sat Jun 13 2026

नेप्सेमा ११ लाख २२ हजार कित्ता बोनस सेयर सूचीकृत

१ जेठ, काठमाडाैं । नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा मिड सोलु हाईड्रोपावर लिमिटेडको बोनस सेयर सूचीकृत भएको छ । आज नेप्सेमा कम्पनीको ११ लाख २२ हजार ६ सय कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

कम्पनीले गत आवका लागि सेयरधनीहरुलाई १५ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.७८९ प्रतिशत नगद लाभांश घोषणा गरेको थियो ।सोही १५ प्रतिशत बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।

प्रकाशित मिति : May 15, 2026 at 3:58 pm