१ जेष्ठ २०८३, शुक्रबार | Fri May 15 2026

प्रि ओपन सेसनमा ३ अंकले घट्यो नेप्से

१ जेठ, काठमाडौं । साताको अन्तिम कारोबारकाे दिन शुक्रबार प्रि ओपन सेसनमा नेप्से परिसूचक ३ अंक घटेको छ। यस दिन सो सेसनमा नेप्से ३.१९ अंकले घटेर २७२६.९८ विन्दुमा झरेको छ।

शुक्रबार प्रि ओपन सेसनमा ५० स्टकको ७२ पटकको कारोबारमा १२ लाख ३ हजार ९१५ रुपैयाँ ९० पैसाबराबरको १ हजार ९६२ कित्ता सेयर खरिदबिक्री भएको छ।

प्रकाशित मिति : 10:58