स्मार्टसेलको लिलामीमा एनसेलको सहभागिता नै कानुनविपरित (प्रमाणसहित)

१ जेठ, काठमाडौँ । स्मार्टसेलको ३५ अर्ब रुपैयाँ  घोटलामा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकसँग साझेदारी गरेको एनसेल कानुन विपरितको लिलामीको प्रक्रियाबाट बाहिरिन खोजेको तथ्य दैनिकीले प्राप्त गरेको छ । एनसेलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) माइकल फोलेले बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डेलाई पत्र लेखेर लिलामी गैरकानुनी भएकाले आफूहरूको पैसा फिर्ता दिन पत्र लेखेको पाइएको हो । … Continue reading स्मार्टसेलको लिलामीमा एनसेलको सहभागिता नै कानुनविपरित (प्रमाणसहित)