२३ जेष्ठ २०८३, शनिबार | Sun Jun 7 2026

एमाले सचिवालय बैठक शनिबार बस्ने, ओली सहभागी हुने

३१ वैशाख,  काठमाडौं । नेकपा (एमाले) को सचिवालय बैठक शनिबार बस्ने भएको छ। अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सचिवालय बैठक बस्न लागेको हो।

चुनावपछि अध्यक्ष ओली पहिलो पटक बैठकमा सहभागी हुन लाग्नुभएको हो ।

प्रकाशित मिति : May 14, 2026 at 10:47 am