एमाले सचिवालय बैठक शनिबार बस्ने, ओली सहभागी हुने
३१ वैशाख, काठमाडौं । नेकपा (एमाले) को सचिवालय बैठक शनिबार बस्ने भएको छ। अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सचिवालय बैठक बस्न लागेको हो।
चुनावपछि अध्यक्ष ओली पहिलो पटक बैठकमा सहभागी हुन लाग्नुभएको हो ।
प्रकाशित मिति : 10:47









