२३ जेष्ठ २०८३, शनिबार | Sun Jun 7 2026

फेरि १५ मिनेटका लागि स्थगित भयो प्रतिनिधि सभा बैठक

३० वैशाख, काठमाडौं । प्रतिनिधिसभा बैठक फेरि स्थगित भएको छ। बुधबार नीति तथा कार्यक्रमको छलफलमा प्रधानमन्त्री बालेन शाहको उपस्थिति हुनुपर्ने माग राख्दै विपक्षी दलले प्रतिनिधिसभा बैठक अवरोध गरेका छन्।

अवरोध जारी भएपछि सभामुखले १५ मिनेटका लागि बैठक स्थगित गर्नुभयाे । यसअघि पनि विपक्षीले सोही माग राखेर अवरोध गरेपछि १५ मिनेटका लागि स्थगित गरिएको थियो ।

प्रकाशित मिति : May 13, 2026 at 3:43 pm